चर्चको शौचालयमा युवतीको बलात्कार

काठमाडौं । चर्चको शौचालयमा शनिबार एक युवतीको बलात्कार भएको छ। बुढानिलकण्ठस्थित एक चर्चको शौचालयमा बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले भंगाल बस्ने नुवाकोट थोपरेक-२ का २२ वर्षीय परीक्षण विकलाई पक्राउ गरेको छ। विकले शनिबार चर्चमा गएकी १६ वर्षीया युवतीको बलात्कार गरेको प्रहरीले जनाएको छ। शौचालयमा लगेर थुनेर आफूलाई बलात्कार गरेको पीडित युवतीले बताएकी छन्। … Continue reading चर्चको शौचालयमा युवतीको बलात्कार